काठमाडौं । नेपाली का“ग्रेस डडेलधुराका सभापति कर्णबहादुर मल्लले जिल्लाका वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने आफूहरुको माग सम्बोधन नभए मंसीर १ गतेदेखि पार्टी केन्द्रिय कार्यालयमा अनसन र धर्नामा बस्न बाध्य हुने चेतावनी दिनुभएको छ । सभापति कर्णले शनिबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी ...