काठमाडौँ, ४ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कर्णाली करिडोरको स्तर वृद्धि गर्नुपर्ने बताउनुभएको छ । उहाँले करिडोर निर्माणलाई तीब्रगतिमा अगाडि बढाएर हुम्लाका जनतालाई गुणस्तरीय यातायात सेवा उपलब्ध गराउन आफू प्रतिबद्ध भएर लाग्ने बताउनुभयो । एमाले हुम्लाले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष ...