काठमाडौँ, १ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादी शक्तिहरू माओवादी आन्दोलनलाई क्षतविक्षत पार्न लागिपरेको आरोप लगाउनुभएको छ । बिहीबार खुमलटारमा आयोजित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा परित्याग गर्ने नेता तथा कार्यकतालाई आफ्नो पार्टीमा प्रवेश गराउने कार्यक्रममा बोल्दै उहाँले उक्त आरोप ...