ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन । ▶
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन ।
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विप्लव नेतृत्वका नेताले गरे माओवादी अध्यक्ष प्रचण्डसँग भेट


एबीसी / संवाददाता
बैशाख १, २०७९ बिहीबार   ३ : ५७   बजे

काठमाडौँ, १ बैशाख । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताद्वय हेमन्त प्रकाश ओली र धर्मेन्द्र वास्तोलाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

नयाँ वर्षको अवसर पारेर ओली र वास्तोलाले बिहिबार बिहान प्रचण्ड निवास खुमलटारमा गएर अध्यक्ष प्रचण्डसँग भेट गरेका हुन् । ओली र बास्तोला विप्लव नेतृत्वको नेकपाको सचिवालय सदस्य हुन् । भेटका बारेमा बास्तोलाले सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिदै प्रचण्डसँग नयाँ बर्ष २०७९को शुभकामना सहित आफ्नो पाटीृका बन्दीहरू रिहाईकालागि छलफल भएको उल्लेख गर्नु भएको छ । त्यसैगरी लामो समयदेखि बिरामी रहनुभएकी प्रचण्ड पत्नी सीता दाहालसँग भेट गरेर स्वास्थ्य लाभको कामना गरेको पनि बास्तोलाले जनाउनु भएको छ । विप्लव नेतृत्वको नेकपामा एउटा पक्ष स्थानीय तहको निर्वाचनमा पार्टीले भाग लिनुपर्छ भन्नेमा छ भने अर्को पक्ष निर्वाचनमा भाग लिनु हुँदैन भन्नेमा छ ।

ओली र बास्तोला निर्वाचनमा भाग लिन नहुने पक्षमा रहेका छन भने चन्द र नेता खड्ग बहादुर विश्वकर्मा भने पार्टीले निर्वाचनमा भाग लिनु पर्छ भन्ने पक्षमा छन् । चन्द र विश्व कर्माले बुधवार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नु भएको थियो । त्यसको भोलीपल्ट ओली र बास्तोलाले प्रचण्डसँग भेट गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

सम्बन्धित

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

राहदानी विभागका महानिर्देशक र निर्देशक ४ दिन थुनामा, भ्रष्टाचार प्रकरणमा अनुसन्धान सुरु

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

नेपालमा अमेरिकी पहलप्रति बेइजिङको चासो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group