काठमाडौँ, ५ फागुन । प्रयोजनविपरीत सेयर राइडिङ सञ्चालन गर्ने १७ दुई पांग्रे सवारी साधन चालक कारबाहीमा परेका छन् । ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा गरेको जाँचका क्रममा नियमविपरीत राइडिङ गरेको पाइएपछि कारबाही गरिएको जानकारी दिएको छ । काठमाडौँ उपत्यका ट्राफिक कार्यालय प्रवक्ता प्रहरी वरिष्ठ ...