काठमाडौँ, ३ माघ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली सरकारको पालामा नियुक्त भएका विभिन्न संवैधानिक निकायका ५२ जना पदाधिकारीविरूद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबारदेखि अन्तिम सुनुवाइ सुरू हुने भएको छ । ओली सरकारले अध्यादेशमार्फत् संवैधानिक परिषद्को स्वरूप परिवर्तन गरी विधि मिचेर नियुक्तिका लागि ...