काठमाडौ ८ जेठ । निजी क्षेत्रको हवाइ सेवा प्रदायक बुद्ध एयरले भरतपुर विमानस्थलमा ठूलो जहाजबाट सफल अवतरण गरेको छ। चितवनमा रहेको विमानस्थलमा पहिलोपटक एटीआर ७२ जहाज अवतरण गरेको हो। यसअघि नै ४७ सिटे जहाजबाट भने नियमित उडान भइरहेको छ। पछिल्लो समय विमानस्थल रनवे विस्तारको काम ...