काठमाडौ ८ जेठ । आजदेखि शुरू भएको नवौं पीएम कप एनभीए भलिबल लिगमा महिलातर्फ नेपाल एपीएफ क्लब र एभरेस्ट भलिबल क्लबले विजयी शुरुआत गरेका छन् । पोखरा रङ्गशालाको कभर्ड हलमा भएको पहिलो दिनको पहिलो खेलमा एपीएफले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । यस्तै ...