काठमाडौ १८ जेठ । फ्रान्सको पेरिसमा प्रहरी र पेरिस सेन्ट(जर्मेन ९पीएसजी० का समर्थकबीच झडप भएको छ। त्यस क्रममा प्रहरीले झन्डै ३०० जनालाई पक्राउ गरेको छ। पीएसजीका समर्थकहरू टोलीले च्याम्पियन्स लिगको फाइनल जितेपछि विजयोत्सव मनाइरहेका बेला प्रहरीसँग झडप भएको बीबीसीले जनाएको छ। पीएसजीको स्टेडियम पार्क डेस ...