काठमाडौ १८ जेठ । दक्षिणी गाजाको रफाह क्षेत्रमा रहेको अमेरिकी अनुदान प्राप्त राहत सामग्री वितरण केन्द्रनजिकै इजरायली ट्यांकबाट गोलाबारी हुँदा २६ जनाको मृत्यु तथा १५० जना घाइते भएका छन्। रफाहका स्थानीय पत्रकार मोहम्मद घरिबले अमेरिकाले पठाएको मानवीय सहायताको वितरण केन्द्रनजिकै हजारौँ प्यालेस्टिनी भेला भइरहेका बेला ...