काठमाडौ २३ जेठ । त्रिभुवन विश्वविद्यालय ९त्रिवि०ले अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकको छानबिन अन्तिम चरणमा पुर्याएको छ । त्रिविका रजिस्ट्रार प्रा।डा। केदार प्रसाद रिजालका अनुसार छानबिन समितिले तथ्यांक संकलन गरिसकेर रुजु गर्ने काम गरिरहेको बताए । ‘छानिबिन समितिलाई ताकेता गरिरहेको छु । अर्को हप्ता रिपोर्ट ...