काठमाडौ २८ जेठ । नेपालमा मत्स्य क्षेत्रले राष्ट्रिय ग्राहस्थ उत्पादन जीडीपी०मा शून्य दशमलव ४४ प्रतिशत र कृषिको जीडीपीमा एक दशमलव ८३ प्रतिशत योगदान पुर्याउँदै आएको पाइएको छ । नदी, ताल तथा धानको खेतलगायतमा माछापालन गर्न सकिने अवस्था छ । मत्स्य उत्पादनको आर्थिक तथा सामाजिक पक्ष ...