काठमाडौ २८ जेठ । प्रेस चौतारी नेपालखबर डटकम र बिजमाण्डु डटकममा प्रकाशित समाचार हटाउन दिएको आदेशलाई पुनरवलोकन माग गरेको छ। बुधबार विज्ञप्ति जारी गर्दै चौतारीले प्रकाशित समाचार हटाउन काठमाडौँ जिल्ला अदालतले जारी गरेको आदेश तथा समाचारकै विषयमा पत्रकार दिलभूषण पाठकमाथि पक्राउ पुर्जी जारी हुनुलाई गम्भीरतापूर्वक ...