काठमाडौ २९ जेठ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। अनेरास्वियुमा ३२ वर्षे उमेर हद लागु भएपछि पहिलोपटक निर्वाचन मार्फत नेतृत्व चयन हुन लागेको हो। गएको आइतबारदेखि त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको प्रांगणमा अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशन जारी ...