काठमाडौ ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले कार्यवाहक प्रवक्ता मनिष झालाई प्रवक्ता र कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई महामन्त्री बनाएको छ । आज बसेको पार्टीको बैठकले बुर्लाकोटी र झालाई पूर्ण जिम्मेवारी दिएको हो । पूर्वमहामन्त्री मुकुल ढकाल बाहिरिएपछि प्रवक्ता र महामन्त्री पद कार्यवाहकका रुपमा ...