काठमाडौ ६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सदनमा बोल्न नदिइएकाले बहिष्कार गर्नुपरेको बताएको छ । प्रतिनिधिसभाको आजको बैठक बहिष्कार गरेर बाहिरिएपछि पत्रकार सम्मेलन गर्दै रास्वपा सांसदहरूले आजको बैठकमा बोल्न नदिइएकाले बहिष्कार गर्नु परेको बताएका हुन् । पत्रकार सम्मेलनमा सांसद सुमना श्रेष्ठले आजको बैठकमा प्रधानमन्त्रीलाई ...