काठमाडौ ६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद कालो पोशाक लगाएर प्रतिनिधिसभा पुगेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सहभागी हुन पुगेका रास्वपाका १४ सांसद्मध्ये १३ सांसदले कालो पोशाकमा निलो रिबन लगाएका थिए ।
उनीहरूले संसद् परिसरसमा सामूहिक फोटोसमेत खिचाए । पटकपटक सुनाउन खोज्न पनि सरकारले नसुनेकाले विरोधको यो शैलीमा उत्रनु परेको रास्वपा सांसदहरूले बताएका छन् ।








प्रतिक्रिया दिनुहोस्