काठमाडौ ७ असार । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र का सांसद शक्तिबहादुर बस्नेतले जलश्रोत विधेयक जसरी नै विद्युत विधेयक फिर्ता लिए ठूलो संकट निम्तिने बताएका छन्। प्रतिनिधिसभाको शनिबारको बैठकमा बोल्दै उनले प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा गइरहेको विधेयक फिर्ता गर्नुले सरकारको जवाफदेहिता स्पष्ट हुने बताए। ...