काठमाडौं, ५ भदौ । इजरायली सेनाले गाजा सिटी कब्जा गर्ने र त्यसलाई नियन्त्रणमा लिने योजनासहितको स्थलगत आक्रमणका लागि प्रारम्भिक कार्यहरू सुरु गरेको बताएको छ । सेनाले सहरको बाहिरी क्षेत्रमा नियन्त्रण कायम गरिसकेको छ ।सैनिकहरूले आक्रमणको तयारीका लागि जेइटाउन र जबालिया क्षेत्रहरूमा काम गरिरहेका सैन्य प्रवक्ताले ...