काठमाडौं । पछिल्लो पुस्ताका नेपालीहरुमा ‘जब भोक लाग्छ तब ‘चाउचाउ’ खाने बानी छ । चाउचाउ त्यस्तो परिकार हो जसले भोक मेटाउँछ र जिब्रोलाई लोभ्याउँछ । तर, बजारमा भेटिने यस्ता खाध्य पदार्थले मानव जीवनको स्वास्थ्यमा भने गम्भिर आसर पुर्याइरहेको हुन्छ ।बालबच्चादेखि युवायुवतीसम्मलाई यो चाउचाउले आकर्षित गरिरहेको ...