काठमाडौ ४ भदौ । भुम्लु गाउँपालिकाका दुई वडाका बासिन्दाले ५० वर्षपछि आफ्नो जग्गाको लालपूर्जा पाएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले लालपूर्जा वितरण शुरु गर्नुभएको हो । २०३२ सालदेखि गाउँपालिकाको ९तत्कालीन भुम्लु र फलाँटे गाविस० अहिलेका दुई वडाका बासिन्दा लालपूर्जाको पखाईमा ...