काठमाडौं, २ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले हमासले बन्धक बनाएका नेपाली नागरिक विपिन जोशीको शीघ्र रिहाइका लागि सरकार निरन्तर पहलमा जुटिरहेको बताएका छन्। हाल विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी उनलाई खोज्दै इसराइल पुगेका छन्। इसराइलस्थित नेपाली दूतावासको समन्वयमा उनीहरूले राष्ट्रपति इसहाक ...