काठमाडौं ७ बैशाख । अमेरिका र इटालीले डिजिटल सेवामा विभिन्न देशले लगाएको करविरुद्ध संयुक्त चेतावनी दिएका छन् । केही समयअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशका प्रविधि कम्पनीमाथि डिजिटल सेवा कर डीएसटी० लगाउने देशमाथि कडा कदम उठाउने घोषणा गर्नुभएकोमा अमेरिका र इटालीले पुनः संयुक्त विज्ञप्त ...