काठमाडौं, ११ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले त्यहाँको हार्वर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थीहरूलाई भर्ना गर्ने अधिकार खोस्ने योजनालाई अदालतले अस्थायी रूपमा रोक लगाएको छ ।ट्रम्प प्रशासनको विदेशी विद्यार्थीहरूलाई भर्ना गर्ने अधिकार खोस्ने योजनाविरुद्ध हार्वर्डले मुद्दा दायर गरेपछि अदालतको यो आदेश आएको हो । यो ...