काठमाडौं, २२ माघ । अघिल्ला निर्वाचनमा देखिएको मतदाता प्रवृत्ति, गठबन्धनको उतार–चढाव र नयाँ राजनीतिक शक्तिको उदयले यसपटकको चुनावलाई अझ रोचक बनाएको छ। २०७४ सम्म नेपाली कांग्रेस र नेकपा एमालेबीच सीमित प्रतिस्पर्धा रहने काठमाडौँमा २०७९ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बलियो तेस्रो शक्तिका रूपमा उदायो। आसन्न ...