काठमाडौं : हामी आज कन्फ्युज छौं—भोट कसलाई दिने ? लामो समयको संघर्षपछि ल्याएको यो व्यवस्थामा केही भएको छैन भन्न मिल्दैन। धेरै कुरा भएका छन्। तर विकास र समृद्धिको नाममा सत्तालाई म्युजिकल चेयर जस्तै बनाएर खेल्ने नेताहरू देख्दा मनमा एउटै प्रश्न बारम्बार आउँछ : तपाईंहरूले किन ...