डोटी, १० माघ । राष्ट्रियसभा सदस्यमा प्रदेश नम्बर ७ बाट ६ जना निर्विरोध निर्बाचित बनेका छन् । वाम गठबन्धनका तर्फबाट एमालेका ३ माओवादीबाट १ गरि ४ जना तथा कांग्रेसका दुई जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । खुल्ला तर्फमा एमालेका शेरबहादुर कुँवर, माओवादी केन्द्रका हरिराज ...