लहान, ५ फागुन। सिरहा विष्णुपुर गाउँपालिका–१ मा स्वास्थ्यचौकी भवन निर्माणका लागि स्थानीयवासी इन्द्रदेव यादवले जग्गा दान गर्नुभएको छ । वडा अध्यक्ष गोपिन्द्र यादवको पहलमा स्वास्थ्यचौकी भवन निर्माणका लागि यादवले आफ्नो नाममा रहेको ६ कठ्ठा जग्गा दान गर्नुभएको हो । समाजसेवी यादवले उपलब्ध गराउनुभएको सो जग्गामा ...