ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्यचौकी निर्माणका लागि जग्गा दान


एबीसी न्यूज
फाल्गुन ५, २०७४ शनिबार   १ : ५५   बजे

लहान, ५ फागुन।   सिरहा विष्णुपुर गाउँपालिका–१ मा स्वास्थ्यचौकी भवन निर्माणका लागि स्थानीयवासी इन्द्रदेव यादवले जग्गा दान गर्नुभएको छ ।


वडा अध्यक्ष गोपिन्द्र यादवको पहलमा स्वास्थ्यचौकी भवन निर्माणका लागि यादवले आफ्नो नाममा रहेको ६ कठ्ठा जग्गा दान गर्नुभएको हो । समाजसेवी यादवले उपलब्ध गराउनुभएको सो जग्गामा अहिले शहरी विकास तथा भवन डिभिजन कार्यालय राजविराजबाट रु एक करोड ७८ लाखको लागतमा स्वास्थ्यचौकी भवन निर्माण भइरहेको स्वास्थ्यचौकी इञ्चार्ज चन्द्रकिशोर यादवले जानकारी दिनुभयो ।

पूर्ण खोप गाउँपालिका घोषणा 
सिरहाको विष्णुपुर गाउँपालिकालाई हिजो एक कार्यक्रमकाबीच पूर्ण खोप गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाको पाँचै वडाका जन्मेकादेखि २३ महिनासम्मका सबै ८५५ बालबालिकालाई विभिन्न खोप लगाइ गाउँपालिकालाई पूर्ण खोप घोषणा गरिएको हो ।

यसअघि अर्नमा गाउँपालिका पूर्ण खोप घोषणा भईसकेको छ । जिल्लाका १६४ वडामध्ये ४० वडा पूर्ण खोप घोषणा भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।

विष्णुपुर गाउँपालिका १ का वडा अध्यक्ष गोपिन्द्र यादवको अध्यक्षतामा आयोजित पूर्ण खोप घोषणा कार्यक्रममा स्वास्थ्य चौकी इन्चार्ज चन्द्रकिशोर यादवले बिष्णुपुर गाउँपालिकाका सबै वडाका ८५५ बालबालिकालाई दादुरा, बिसिजीलगायत पूर्ण खोप लगाइएर पूर्ण खोप गाउँपालिका घोषणा गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति नेकपा नेता भीम रावलको कडा आलोचना

प्रधानमन्त्रीको भनाइले निम्त्याएको सीमा विवाद : ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्नु कति सही र विवादास्पद ?(भिडियो)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति नेकपा नेता भीम रावलको कडा आलोचना

प्रधानमन्त्रीको भनाइले निम्त्याएको सीमा विवाद : ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्नु कति सही र विवादास्पद ?(भिडियो)

भरतपुरमा राष्ट्रिय चिकित्सा सम्मेलन सुरु, स्वास्थ्य क्षेत्र सुधारमा मुख्यमन्त्री बानियाँको जोड

प्रधानमन्त्रीको ‘आत्मघाती’ अभिव्यक्ति : नेपालले भारतको जग्गा मिच्यो भन्ने झुट संसद् रेकर्डबाट हटाउन माग

प्रधानमन्त्री बालेनको गम्भीर कूटनीतिक भुल : ‘नेपालले भारतको जग्गा मिचेको छैन’- पूर्वराजदूत आचार्य

आक्रोशित आशिका तामाङलाई रास्वपाकै सांसदले बाहिर पठाए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group