काठमाडौं,३ फागुन । अमेरिकाको एक विद्यालयमा अन्धाधुन्ध गोली चल्दा कम्तीमा १७ जनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन् । अमेरिकाको फ्लोरिडा राज्यको पार्कल्याण्ड प्रहरीले १९ वर्षीय पूर्वविद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा यति ठूलो मानवीय क्षति हुन पुगेको पुष्टि गरेको छ । बीबीसीले घटनाका ...