काठमाडौं,२९ माघ । काठमाडौंको नयाँबसपार्कस्थित होटलमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले महिलासहित २५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित नुवाकोट समुन्द्रटार गाउँपालिका घर भएका ३२ वर्षीय तुलसी पण्डितको होटल परेली डिलक्समा जुवा खेलिरहेको अवस्थामा काठमाडौं बसुन्धरा बस्ने तनहुँ भानु–१ का २० वर्षीय सरु मल्ल लगायत २५ ...