काठमाडौं, ५ फागुन ।काठमाडौं महानगरपालिका वडा नम्बर १२ लगनमा शनिबार विहान साढे ३ बजेतिर स्थानीय अमृतनारायण महर्जन र अमृतलाल रञ्जितको घरमा आगलागी हुदाँ १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६५ वर्षीय जीवनकाजी श्रेष्ठ भएको प्रहरीले जनाएको छ । नेपाली सेना, नेपाल प्रहरी र स्थानीयबासीले काठमाडौं, ...