काठमाडौं, २४ पुस । तराईका २२ जिल्लामा केही दिनदेखि बढेको चिसो तथा शीतलहरको मारमा परेका सर्वसाधरणलाई २ करोड २२ लाख रुपैयाँ बराबरको राहत वितरण गर्ने सरकारले निर्णय गरेको छ । आज सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृह मन्त्रालयले उक्त निर्णय गरेको हो । गृह मन्त्रालयले ...