बलिउड अभिनेता सञ्जय दत्तकी छोरी त्रिशाला दत्त ठूली भइसके पनि फिल्ममा आउने सुरसार गरेकी छैनन् । यद्यपी उनी सामाजिक सञ्जालमा भने निकै सक्रिय छिन् । त्रिशाला प्राय इन्स्टाग्राममा आफ्नो ‘हट’ तस्वीरहरु सेयर गरिरहन्छिन् । पछिल्लो समय उनका हट तस्वीरहरुल भारतीय मिडियामा राम्रै स्थान पाइरहेका छन् ...