ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छोरीको फोटोबाट सञ्जय दत्त रुष्ट


एबीसी न्यूज

बलिउड अभिनेता सञ्जय दत्तकी छोरी त्रिशाला दत्त ठूली भइसके पनि फिल्ममा आउने सुरसार गरेकी छैनन् । यद्यपी उनी सामाजिक सञ्जालमा भने निकै सक्रिय छिन् ।

त्रिशाला प्राय इन्स्टाग्राममा आफ्नो ‘हट’ तस्वीरहरु सेयर गरिरहन्छिन् । पछिल्लो समय उनका हट तस्वीरहरुल भारतीय मिडियामा राम्रै स्थान पाइरहेका छन् । तर, यसलाई लिएर त्रिशालाका बाबु सञ्जय दत्त भने असन्तुष्ट बनेको बुझिएको छ ।

हालै मात्र त्रिशालाले आफ्नो एउटा साधारण तस्वीर सेयर गरिन् र बाबुलाई सम्बोधन गर्दै लेखिन्, ‘पिताजी यो हो मेरो एउटा नर्मल तस्वीर । अब त रिसाउनुहुन्न होला है ।’

यसैबाट प्रष्ट हुन्छ कि सञ्जय दत्तले छोरीलाई उत्ताउला फोटो नहाल्न चेतावनी दिएका रहेछन् । अब हेर्नुछ कि त्रिशालाले कहिलेसम्म ग्ल्यामरस फोटो सेयर गर्नबाट आफूलाई रोक्न सक्नेछिन् ।

अहिलेसम्म फिल्ममा काम नगरे पनि त्रिशालाले भारतमा थुप्रै फ्यान कमाएकी छिन् । उनका फ्यानहरु चाहन्छन्, चाँडै नै उनले फिल्ममा डेब्यू गरुन् । तर, त्रिशालाले अहिलेसम्म त्यस्तो केही सुरसार गरेकी छैनन् । न त सञ्जय दत्तले नै छोरीलाई फिल्म खेलाउने कुनै छाँटकाट देखाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

माओवादी आन्दोलन पुनर्गठन गर्न भन्दै बाबुरामले भनेको ‘किनारा पुँजीवाद’ के हो ?

अन्ततः वामदेव एकीकृत समाजवादीको वरिष्ठ नेता, वरीयता तेस्रो

सम्बन्धित

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

मैले मेरो स्मार्टफोन छाडेर ’पुरानै फोन’ चलाउन लागें, तपाईंले पनि त्यसै गर्ने कि ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com