काठमाडौं, २० फागुन,। साहित्यकार एवं नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता दीनानाथ शर्माद्वारा लिखित ‘बाह्रखरीको बोटमुनी’ निबन्ध संग्रह विमोचन गरिएको छ । निबन्ध संग्रहको आज एक कार्यक्रमका बीच पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विमोचन गर्नुभयो । साझा प्रकाशनमा आयोजित कार्यक्रममा पुस्तक ...