काठमाडौं, २१ फागुन । पाकिस्तानी प्रधानमन्त्री साहिद खाकन अब्बासी दुईदिने नेपाल भ्रमणको क्रममा आज सोमबार ३० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सवा तीन बजे नेपाल आउन लागेका हुन् । पाकिस्तानी प्रधानमन्त्रीको आकस्मिक नेपाल आगमनलाई कुटनीतिक वृत्तमा चासोका साथ हेरिएको छ । उनले नेपालमा जम्मा १० घण्टा ...