बर्दिवास, २२ फागुन । वाम गठबन्धनका नेताले प्रदेश नम्बर २ मा मधेशी जनताको समृद्धिको सपनालाई बल पु¥याउन सरकारलाई समर्थन गरेको बताएका छन् । सोमबार महोत्तरीको भङ्गाहा नगरपालिकाको सीतापुर बजारमा नेकपा (एमाले) भङ्गाहा नगर कमिटीले आयोजन गरेको ४५ औँ सुखानी सहादत दिवशलाई सम्बोधन गर्दै गठबन्धनका नेताले ...