काठमाडौं, फागुन २२ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्रै रोजगारी सिर्जना गरेर विदेशमा भएका युवालाई फर्काउने बताउनु भएको छ । त्यसका लागि अहिलेको स्थितीको अन्त्य गरेर उद्योगधन्दा स्थापना गर्ने, विकास निर्माण र पर्यटन क्षेत्रको विकासका लागि आवश्यक व्यवस्था गर्ने उहाँले बताउनुभयो । प्रतिनिधिसभा ...