काठमाडौं, २० फागुन । प्रतिनिधिसभा सदस्यहरुले सपथ लिएका छन् । संसद भवनमा आयोजित कार्यक्रममा जेष्ठ सदस्य महन्थ ठाकुरले सांसदहरुले सपथ ग्रहण गराएका हुन ।
त्यसअघि ठाकुरले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपतिसमक्ष सपथ लिएका थिए । सपथ ग्रहण कार्यक्रममा सांसदहरुलाई लागो पनि वितरण गरिएको छ । लोगो वितरण पछि चियापानको कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्