सल्यान, ५ फागुन ।सल्यानको प्रहरीले ग्रामिण क्षेत्रमा पुगेर नागरिक सुनुवाइ कार्यक्रम गरेको छ । प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुखलाई लिएर प्रहरीले कुमाख गाउपालिकाको रागेचौरमा नागरिक सुनुवाइ कार्यक्रम गरेको हो । गाउँमा पुगेको प्रहरीले रागेचौरमा रहेको इलाका प्रहरी कार्यालयको भवन जिर्ण भएको ...