काठमाडौं,५ फागुन । सैनिक मुख्यालयले अव राष्ट्रपतिको प्रमुख सुरक्षा अधिकृतका रुपमा नेपाली सेनाको उपरथी (मेजर जनरल) तहका अधिकारीलाई खटाउने तयारी गरेको छ । हाल राष्ट्रपतिको सुरक्षाका लागि नेपाली सेनाका सहायकरथी (ब्रिगेडियर जनरल) तहका सैनिक अधिकारी रहने गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले हाल व्यवस्था गरिए ...