काठमाडौं, ११ बैशाख । दिनदाहडै काठमाडौंको कालिमाटी चोकमा रहेको क्रिष्टल ईन्टर प्राईजेज आईएमई सेन्टर बाट तीन लाख रुपैयाँ लुटिएको छ । ईन्टरप्राईजेजको काउण्टरमा रहेका कर्मचारी रुबिना कोईराला र अप्सरा थापालाई एसिड भनेर पानीको बोतल देखाएर काउन्टरको पैसा नदिएमा अनुहार विगारिदिने भन्दै नगद लुटपाट गरिएको ...