पोखरा, ४ जेठ। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भएको पार्टी एकता लोकतन्त्रवादी पार्टीका लागि पनि राम्रो सन्देश हुनेमा जोड दिइएको छ । बिहीबार भएको दुई पार्टीको एकतासँगै नेपाली राजनीतिमा चासो र चर्चा बढिरहेको अवस्थामा विभिन्न क्षेत्रमा सम्बद्ध व्यक्तिहरुले यतिखेर एकतालाई नेपाली राजनीतिको स्थायित्व ...