रुकुम,४ जेठ । रकम भुक्तानिको विषयमा कुरा नमिल्दा आठबीसकोट नगर पालिकाका एक वडाअध्यक्षले इन्जिनियरलाई कुटपिट गरेका छन् । विहिबार नगरपालिका वडा नं ८ का वडा अध्यक्ष मानबहादुर चदाराले वडामा कार्यरत इन्जिनियर ठगेन्द्र चन्दलाई कुटपिट गरेका हुन् । रकम भुक्तानिको लागि पेश गरेको फाइलमा छिटो काम ...