काठमाडौँ, ४ जेठ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले धुम्बाराहीमा रहेको तत्कालीन एमालेको मुख्यालय अवलोकन गरेका छन् । आज दिउँसो साढे ४ बजेपछि उनीहरुले कार्यालय अवलोकन गरेका हुन् । धुम्बाराहीको कार्यालय अवलोकन गरेर उनीहरु अहिले तत्कालीनमा माओवादीको कार्यालय अवलोकन ...