काठमाडौ, ६ असार । चिन भ्रमणमा रहेको नेपालि टोलि र चिनियाँ टोलिविच दुइपक्षिय वार्ता सम्पन्न भएको छ । प्रतिनिधिबीचको भेटवार्तामा नेपालको बिकास र समृद्धिको लागि सधै सहयोग, आगामी दिनमा दुई देशको बिचको सम्बन्धलाई थप प्रगाढ बनाउने बिषयमा छलफल भएको छ । छलफलमा दुबै देशमा प्रतिनिधीमण्डल ...