ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल लगानीकालागि उत्कृष्ट गन्तव्य हो – प्रधानमन्त्री ओली


एबीसी न्यूज
असार ६, २०७५ बुधबार  १२ : ४३ बजे


काठमाडौं, ६ असार । प्रधानमन्त्री के.पि शर्मा ओलीले नेपालमा लगानीमैत्री वातावरण प्रारम्भ भएकाले लगानीका लागि व्यवसायिक साझेदारी गर्न आग्रह गर्नु भएको छ ।

छ दिने चीन भ्रमणका लागि मंगलबार बेइजिङ पुग्नुभएका प्रधानमन्त्री ओलीले बुधबार चीन स्थित नेपाली राजदुतावासले आयोजना गरेको नेपाल र चीनका व्यवसायीहरुबीच गरेको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै सरकार नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य भएको बताउनु भयो । भौगोलिक सामाजिक साथै अन्य विभिन्न तबरबाट धनि हु“दा हु“दै पनि पछि परेको नेपाल अब आर्थिक लगानीको क्ष्ँेत्रमा मात्र नभई हरेका क्षेत्रमा सक्षम हुने बताउनु भाये ।

सात दशक लामो राजनितीक खालखण्डपछि बनेको स्थिर सरकार विकास र समृद्धिका लागि सबैसंग सहकार्यमा निती क्षेत्रको पनि पनि मत्वपुर्ण पाटो भएकोले यसको विकास र लगानी मैत्री वातावारण निर्माणका लागि सरकार प्रतिवद्ध रहेको पनि बताउनुभयो । अबको नेपाल लगानीमैत्रीसंगै लगानीका लागि सुरक्षित गन्तव्य भएको पनि दावी गर्नु भयो ।

स्रोत साधनमा धनी नेपाल आधुनिक प्रविधिसंग जोडिन नसकेको बताउदै २१ र्औ सताब्दीको आर्थिक रुपमा मात्र नभई प्रविधि पनि उत्कृष्ठ भएकोले चीनको उत्पादित प्र्रविधिको प्रयोग नेपालको विकासका लागि टेवा पु¥याउने आशा प्रकट गर्नु भयो । विकास उन्मखु राष्ट्रबाट सन् २०३० सम्म नेपाललाई मध्यम आय राष्ट्र बनाउनका लागि पुर्वधार विकास अति आवश्यक रहेको बताउनुभयो । लगानीकर्ता संधै लगानमैत्री वातावरण खोज्ने भएकोले नेपाल सहि गन्तव्य भएको बताउनु भयो । चीन र नेपाल बीच पछिल्लो समय सम्झौता भएका विभिन्न महत्वकांक्ष्ँी योजनाहरुले दुइ देश बीचका नागरिकबीच सेवा सुविधा समेत बढ्ने बताउनु भयो । नेपाल दुई ठुला देश भएता पनि उत्पादन क्षमता नभएकोले पनि नेपाल लगानीमैत्री भएको दावी गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँछ – राष्ट्रपति

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com