काठमाडौं, ५ असार । प्रधानमन्त्री केपी शर्मा ओली चीनको ६ दिने भ्रमणका क्रममा चीन अवतरण गर्नुभएको छ । प्रधानमन्त्री ओली नेपाली समयअनुसार पाउन ३ बजे बेइजिङमा अवरतण गर्नुभएको हो । चिनिया“ समकक्षी ली खछ्याङको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली ११९ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार ...