सुर्खेत, २ जेठ । आज विहान वेपत्ता भएको मकालु एयरको विमान हुम्लामा दुर्घटनाग्रस्त भएको छ । जहाज हुम्लाको खार्पूनाथ गाउँपालिकाकोे लामा डाडाँ माथीको बाहुनखर्कमा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनाग्रस्त अवस्थामा भेटिएको उक्त जहाज टुक्रा टुक्रा भएको अवस्थामा फेला परेको सुर्खेत विमानस्थल प्रमुख विनोध पन्तले जानकारी ...